राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । Post Views: 81
क्रियटिभ मिडिया सोलुशन प्रा . लि
सम्पर्क न. 9808528195
ठेगाना : चावहिल, काठमाडौं
ईमेल: [email protected]
अध्यक्ष/संचालक: सुरेश बहादुर शाही
प्रधान सम्पादक: चन्द्र प्रकाश अयडी
सुचना बिभाग दर्ता नं. -११३७/०७५-०७६
©2022 evoicenepal.com सर्वाधिकार सुरक्षित Powered by: EcommerceSathi